प्रेस सेन्टर नुवाकोटको अध्यक्षमा रामहरि गजुरेल

काठमाडौ प्रेस सेन्टर नेपाल नुवाकोट जिल्लाको आज भएको तेस्राे जिल्ला सम्मेलनबाट अध्यक्षमा रामहरि गजुरेल निर्विराेध निर्वाचित भएका छन। तेस्तै उपाध्यक्ष जगदीश खनाल उपाध्यक्ष प्रितिका थापा ,सचिव सुजित भण्डारी सह सचिव, प्रकाश सिलवाल सह सचिव दुर्गा पनेरु,काेषाध्यक्ष द्वारिका प्याकुरेल रहेका छन।
सदस्यहरु :
१. पुण्यप्रभा ढुङ्गाना
२. पार्वती बिक
३. श्रीकृष्ण खनाल
४. देवाशिष ढकाल
५. केरिना शाक्य
६. प्रल्हाद भट्ट
७. दिपक न्यौपाने
८. दिपेश न्यौपाने
प्रदेश सम्मेलन प्रतिनिधिहरु :
१. कपिलदेव खनाल
२. सन्ताेष रिजाल
३. जगदीश खनाल
४. सुष्मा चुडाल
५. राेशन भण्डारी
६. राजेन्द्र गजुरेल
केन्द्रीय सम्मेलन प्रतिनिधिहरु:
१. बशुराम रिजाल
२. बद्रिप्रसाद प्याकुरेल
३. शर्मिला उप्रेती
४. उत्तम घिमिरे