छहरेको सेई बोडिङ स्कुलमा भुतपुर्व विधार्थी संघ गठन
काठमाडौ । नुवाकोट जिल्लाको लिखु गाउँपालिका वडा न ६ छहरेमा रहेको सेई बोडिङ स्कुलमा भुतपुर्व विधार्थी सघ गठन भएको छ। विधालयको २०७१ देखि २०७७ साल समका एस एल सि ब्याचका भुपु विधार्थीहरुको भेला बाट गठन भएको हो ।
भेलाले अध्यक्ष आशिष् खनाल , उपाध्यक्ष सनुजा उप्रेती सचिव अरुण बस्नेत सहसचिव विशेषा पौडेल कोषाध्यक्ष अच्युत तिमिल्सिना सदस्यहरु सबिना बोहरा ,विकास राई,कृतिका नेपाली ,रुपा कुवर ,सरोज जिसि, राजन कार्की रहेको विधालयका प्रिन्सिपल राजन खतिवडाले जानकारी दिए।



