प्याब्सन काठमाडौको सचिव पदमा लोकेन्द्रबहादुर खड्काको उम्मेदवारी

तारकेश्वर । काठमाडौं जिल्ला प्यावसनको सचिव पदमा तारकेश्वर नगरपालिका वडा न ९मा अवस्थित हिमरश्मी स्कुलका प्रिन्सिपल लोकेन्द्रबहादुर खड्काले उम्मेदवारी दिएका छन् । १५ औँ काठमाडौं जिल्ला अधिवेशनमा पदाधिकारी चयन गर्न यहि पुस १६ गते निर्वाचन हुने भएको छ ।                                         सचिव पदका उम्मेदवार खड्काकाअनुसार १६ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म अनुपम ब्याङ्क्वेट बत्तीसपुतलीमा हुने भएको छ । खडका  शैक्षिक क्षेत्रमा सक्रिय, सामाजिक तथा समाजमा लोकप्रिय व्यक्ति हुन।

१३ पुष २०७८, मंगलवार