साउथवेस्टन स्टेट कलेजले असार २गते शैक्षिक नेत्रित्व विकास सम्बनधि सेमिनर गर्ने

काठमाडौ । काठमाडौको बसुन्धारामा रहेको साउथवेस्टन स्टेट कलेजले यहि असार २ गते विवारका दिन विहान साढे दस बजे देखि ४ बजे सम्म एक दिने शैक्षिक नेत्रित्व विकास सम्बनधि सेमिनर कार्यक्रम गर्ने भएको छ।                              उक्त सेमिनरमा प्रशिक्षक प्रा डा लक्ष्मण ज्ञावालीले पहिलो सेसनमा टिचर प्रोफेसनल डेभल्पमेन्ट फर २१ सेन्चुरी एजुकेसन, र द्रोसो सेसनमा साहयक डिन डा धनपति सुवेदि ले लिडरसिप प्रिन्सिपल अफ प्रोगेसिभ स्कुल सम्बन्धीत विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ।                                                                                                     यश सेमिनारले शैक्षिक गुणस्तर विकास का लागि आवश्यक सहयोग पुग्न र यस कलेजले नियमितरुपमा विभिन्न प्रकारका शैक्षिक गतिविधि सम्बन्धि  कार्यक्रम र्गदै आईरहेको छ । यो सेमिनार स्कुलका प्राचार्य तथा साहयक प्राचार्यलाई केन्द्रीत गरिएको र उक्त सेमिनरमा सहभागी हुन कुनै शुल्क नराखिएको साउथवेस्टन स्टेट कलेजका साहयक क्याम्पस प्रमुख हरिसिहं केसि ले जानकारि दिनुभयो।