पब्लिक क्याम्पस प्राध्यापक सघ ग्रामीण आदर्शको अध्यक्षमा उपेन्द्र घिमिरे

काठमाडौ । तारकेश्वर  नगरपालिका वडा न ११ नेपालटारमा रहेको ग्रामीण आदर्श बहुमुखी क्याम्पसको पब्लिक  क्याम्पस प्राध्यापक सघको शनिबार भएको इकाइको अधिबेशन बाट अध्यक्षमा उपेन्द्र घिमिरे चयन भएका छन ।                तेस्तै उपाध्यक्ष हरीशरण खतिवडा सचीव श्रीराम पुडासैनी सह सचीव महेश्वर भन्डारी कोषाध्यक्ष रामेश्वर अधिकारी सदस्य रामहरि थापा सदस्य रबिन गुरुङ सदस्य स्याम देबकोटा सदस्य शुशिला खड्का सदस्य दिनेश लामिछाने सदस्य दीपक भट्टराई रहेका छन।     

१९ असार २०७९, आईतवार