बागमती प्रदेस भलिबल संघको अध्यक्षमा माधव केसी, र महासचिवमा सुदर्शन जमकट्टेल

काठमाडौ । बागमती प्रदेश स्तरिय भलिबल संघको अध्यक्षमा माधव केसी र महासचिवमा काठमाडौं जिल्ला अध्यक्ष सुदर्शन जमकट्टेल निर्वाचित भएका छन् ।               १३ सदस्यीय उक्त कमिटीमा बागमती प्रदेशका १३ जिल्लाका प्रतिनिधिको उपस्थितिमा भएको उक्त कमिटी आगामी ४ बर्षको कार्यकालको लागि गठन भयको महासचिव सुदर्शन जमकट्टेलले तारकेश्वर अनलाइन लाई जानकारी दिए।

१९ असार २०७९, आईतवार