शिक्षा क्षेत्रमा राज्यले लगानी बढाउनुपर्छ : अध्यक्ष नेपाल

 काठमाडौ, । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शिक्षा क्षेत्रमा सरकारले लगानी बढाउन पर्ने बताएका छन ।         मङलबार काठमाडौको कोटोश्वरमा प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम महादिवेसन उदघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भने शिक्षकहरु सभ्य समाज निर्माण गर्नेमा भुमिका हुने र प्रतिभाशाली विधार्थीहरुको खोजी गरिनुपर्छ र भोलि भविष्यमा समाजको विभिन्न क्षेत्रको जिम्मेवारी व्याक्ति बन्ने शिक्षकले पढाउदा विधार्थीहरुलाई मोटिभेट गरि पढाउन पर्ने बताउनुभयो ।