कौशल कलेजले गर्यो कक्षा ११ को विधार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम
काठमाडौ । तारकेश्वर नगरपालिका वडा न ८ मा अवस्थित कौशल कलेजले ११ मा भर्ना भएका विधार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।
कौशल ईङ्लिस बोडिङ स्कुल /कौशल कलेजमा व्यवस्थापन सङकायको पढाइ हुने गर्दछ। कौशल कलेजका प्रिन्सिपल शिव अर्यालले भने व्यवस्थापन सङकायमा कक्षा ११ मा भर्ना भएका ७० जना विधार्थी र अभिभावकहरुलाई अध्यन हुने विषय र शिक्षक विधार्थीहरु विच परिचय तथा ओरेन्टेसन कार्यक्रम गरिएको हो ।



