नेकपा माओवादी केन्द्र तारकेश्वर वडा न ९ को भर्चुअल बैठक सम्पन्न
तारकेश्वर जेष्ठ १३ नेकपा माओबादि केन्द्र तारकेस्वर नगर कमिटि अन्तर्गत वडा न ९ को पार्टि कमिटी काे भर्चुअल बैठक सम्पन्न भएको छ,। बैठकको अदक्षता तथा सन्चालन वडा कमिटी सम्योजक दिनेस महर्जनले गरेका थिए । प्रमुख अतिथि नेकपा मओबादि केन्द्र का मुस्लिम आदिबासि महासङ नेपाल का केन्दृय सदस्य , जिल्ला सिक्षक संगठन काठमाडौं का अदक्ष काठमाडौं जिल्ला संगठन समिती सदस्य क कमाल्दिन मिया को प्रमुख आथिथ्यतामा रहेको थियो ।
ने क पा माअाेबादि केन्द्र काठमाडौं जिल्ला समिति सदय तथा नेपाल उधाेग ब्यापार महासंघ काे केन्दिय उपादक्ष क•पार्वती थापा ,जिल्ला सदस्य गणेश अधिकारि YCL नेपाल का राज्य समिति सदस्य तथा नगर इन्चार्ज सुभास , अधिकारी , नगर कमिटि अध्यक्ष तथा तारकेस्वर कोरोना नियन्त्रण समन्बय समिति का सम्योजक रामकुमार थापा, वडा मा रहेका नगर सदस्यहरु,जनवर्गीय सगठनका पदाधिकारीहरु वडा कमिटी का पदाधिकारिहरु काे उपस्थिती मा बैठक बसेकाे थियो। बैठकमा नगर अध्यक्ष रामकुमार थापाले अहिले को महामारि कोरोना नियन्त्रण का लागि बनेको समिति तेस्ले गरेको कामकार्यबाहि, हाम्रो भुमिका को बिसय मा नगर ले तयार पारेको सर्कुलर बाचन गरेर , कोरोना नियन्त्रण मा प्रतिबद्द भएर लग्न निर्देसन दिएका थिए। तेसैगरि, जिल्ला कमिटि सदस्य पार्बती थापा ले काेराेना नियन्त्रन को सबाल मा अत्ति हाहाकार र अभाब देखिएको अक्सिजन आपुर्ति का लागि बिसेस गरि वडा ९नं का कोरोना सन्क्रमित लाइ आबस्यक परेका सम्पर्क मा आएका तरकेस्वर का अन्य वडाका सक्रमित लाइ र छिमेकि नगर टाेखाका अदक्ष दिपक बानियालाइ समेत दैनिक जसो ३,४ सिलिन्दर अक्सिजन हाम्रै समन्वय मा उपलब्ध गराइरहेको बताए । ब्लड,पि सि अार को लागि होम डेलिभरि , बजार मा अभाब देखिएको Remdecivir औसधि उपलब्ध गराउने, एम्बुलेन्स सेबा र सङ्क्रमित हरुलाइ बिभिन्न खाले परामर्श सेबा सल्लाह र सहयोग को बारे बैठक मा बिस्तृत जानकारी गराएका थिए। प्रमुख अतिथि क कमाल्दिन मिया ले सङगठन काे परिचालन र ब्यबस्थापन बारे निर्देशनात्मक भनाइ राखेका थिए। बैठक मा सहभागीहरुकाे सल्लाह शुझाब लिदै कोरोना नियन्त्रण गर्ने सबाल मा बिभिन्न योजना बनायो सो योजना कार्यान्वयन का लागि सम्पुर्ण वडा एक ढिक्का भएर लाग्ने प्रतिबद्ता जनाउदै, ने क पा मओबदि केन्द्र ९न वडा पार्टि कमिटी समयोजक दिनेश महर्जनले बैठक समापन गरेको माओवादी नेत्रि पार्वती थापाले तारकेश्वर अनलाइन जानकारी दिईन।



