झोरमा शनिबार रक्तदान कार्यक्रम हुने

तारकेश्वर असार २५ टोखा नगरपालिका वडा न १ झोर को पब्लिक स्कुलमा शनिबार रक्तदान कार्यक्रम हुने भएको छ। श्रमिक बहुउद्देश्यीय सहकारीको सस्थाको १५ अौ स्थापना दिवसको अवसर मा टोखा नगरपालिका वडा न १ र श्रमिक बहुउद्देश्यीय सहकारी सस्थाको सयुक्त आयोजनामा रक्तदान हुन  लागिएको हो ।                                                                                              श्रमिक सहकारी सस्थाका अध्यक्ष लक्ष्मण विडारीले दिएको जानकारी अनुसार रक्तदान कार्यक्रम ११ बजे देखि ३ बजे सम्म हुने  तारकेश्वर अनलाइन लाई जानकारी दिए।