बनस्थलीको फर्निचर बनाउने गोदाममा आगलागी
काठमाडौ साउन १३ काठमाडौ महानगरपालिका वडा न १६ बनस्थलीको चमतीमा फर्निचर बनाउने गोदाममा दिउँसो ४ बजे आगलागी भएको छ।आगोलाई नियन्त्रणमा लिने कार्य भईरहेको छ भने क्षतिको विवरण आउन बाकी रहेको छ। 



