राष्ट्रिय युवा संघ बेलकोटगढीले शनिबार वृक्षारोपण गर्ने
।काठमाडौ साउन १५ राष्ट्रिय युवा संघ नेपाल बेलकोटगढी नगरकमिटीले शनिबार मनमोहन स्मृति पार्क बाघाखोरमा वृक्षरोपण कार्यक्रम गर्ने लागिएको छ।शनिबार विहान ११ बजेदेखि वृक्षारोपण कार्यक्रम हुने युवा सघं नेपाल बेलकोटगढीले जानकारी दिएको छ।



