एमालेको प्रथम विधान महाधिवेशन सुरु यस्तो देखियो फोटो फिचर

काठमाडौ असोज १५ नेपाल कम्युनिस्ट पाटि एमालेको प्रथम विधान अधिवेशन  ललितपुरको गोदावरीमा रहेको सनराईज हलमा सुरुभएकोछ।           विधान अधिवेशनको नेकपा एमाले अध्यक्ष केपि ओलिले उदघाटन गरेका छन । विधान अधिवेशन असोज १५-१७ गते सम् हुनेछ ।विधान  अधिवेसनमा देशभर बाट एमालेको विभिन्न कमिटी बाट ६३४७ जना प्रतिनिधि सहभागी भएको नेकपा एमालेले जानकारी दिएको छ।विधान अधिवेशन हलमा तस्बिरमा यस्तो देखियो ।

१५ आश्विन २०७८, शुक्रबार