तारकेश्वरमा लायन्स क्लबले धितालथोकमा गर्यो रक्तदान तथा स्वास्थ्य परिक्षण कार्यक्रम
काठमाडौ असोज २१ तारकेश्वर नगरपालिका वडा न ५ धितालथोकमा लायन्स क्लब अफ काठ्मान्डौ मिलन को आयोजना, गाउघर हेल्थ केयर ,किवनिज क्लब अफ बागमती नेपाल, नभरत्न आयुर हेल्थ केयर को सहयोग मा रक्तदान तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा १२५ जनाको स्वास्थ्य परिक्षण र ३२ प्रिन्ट रगत सङकलन गरेको छ।कार्यक्रममा प्रमुख अतिथी दन्तरोग बिसेसज्ञ डा असोक माहसेथ, बिशेस अतिथि किवानिज नेपाल गभनर एकराज पन्त रहेको विवेक धितालले तारकेश्वर अनलाइनलाई जानकारी दिए।



