तारकेश्वरमा प्रेस सेन्टरले सम्पन्न गर्यो प्रथम नगर अधिवेशन अध्यक्षमा सुनिता तिमिल्सिना
काठमाडौ तारकेश्वरमा प्रेस सेन्टर नेपालले सम्पन्न गर्यो प्रथम नगर अधिवेशन काठमाडौ तारकेश्वर नगरपालिकामा प्रेस सेन्टर नेपालको ऐतिहासिक प्रथम अधिबेशन नेकपा माओवादी केन्द्र काठमाडौ जिल्ला अध्यक्ष हिमाल शर्माको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको थियो ।
सम्मेलनले नयाँ कार्यसमिति चयन गरेको छ ।अध्यक्ष सुनिता तिमल्सिना उपाध्यक्ष लिजा मगर,मिना गाैतम ,सचिव हरिश धिताल काेषाध्यक्ष रेशमकला तिमल्सिना सदस्यहरू स्वस्तिका पाेखरेल, अर्जुन गाैतम, नवराज प्रसाई चयन भएको प्रेस सेन्टर काठमाडौका सयोजक सागर पन्तले तारकेश्वर अनलाइन लाई जानकारी दिए।



