पुस ४ गते देखि स्कुल कलेजबाट खोप मन्त्री खतिवडा

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले  पुस महिनाको  ४ गते बाट स्कुल कलेजहरु मा कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम सञ्चालन हुने बताएका छन  ।                   मनास्लु वल्ड कलेजको विधार्थि स्वागत तथा विधाई कार्यक्रममा प्रमुख अतिथि रहेका मन्त्री खतिवडाले कार्यक्रमलाई सम्बोधन गर्दै पुस ४ गते बाट १२ वष देखि १८ बष समका लागि र विधार्थिहरुलाई  खोप लगाउछौ।उहाँले अब पुस पहिलो हप्ता बा देसभर १६ हजार ठाउँबाट खोपकेन्द्र सञ्चालन गरि खोप लगाउने बताए ।