प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सगंठनको शनिबार बागमती प्रदेश स्तरीय भेला हुने

काठमाडौ। नेपाल कम्युनिस्ट पाटि एकीकृत समाजवादी निकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सगंठनको बागमती प्रदेश स्तरीय भेला हुने भएको छ।                   सगंठनका केन्द्रीय उपाध्यक्ष महेश्वर पाण्डेले दिएको जानकारी अनुसार पुस १० गते शनिबारका दिन काठमाडौको लैनचौर स्थित पेशागत महासघको भवनमा विहान ११ बजे हुने भएको जानकारी दिए।