तारकेश्वरमा नेपाल खेलकुद महासंघको भेला शनिबार हुने

काठमाडौ। नेपाल खेलकुद महासंघ समाजवादी काठमाडौ क्षेत्र न ६ तथा तारकेश्वर नगर विस्तारीत भेला शनिबार हुने भएको छ।                  भेला नेपालटार शेषमती पुल दियालो फुडल्यण्डमा विहान ९ बजे हुने नेकपा एकीकृत समाजवादी तारकेश्वरले जानकारी दिएको छ।