केपि ओलिमा शिष्टता छैन, योगेश भट्टराई

काठमाडौ माघ ५ नेपाल काम्युनिष्ट पाटि नेकपा स्थायी कमिटी सदस्य तथा पुर्व पर्यटन मन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपि अोलिमा शिष्टता नभएको बताएका छन। रामेछापको मन्थली मा भएको नेकपा जिल्ला भेलालाई सम्बोधन गर्दै भट्टराईले अाज प्रतिनिधि सभा नहुदा जनताको अावज कसले सुन्ने प्रधानमन्त्री अोलि सग प्रतिनिधि सभा विघटन गर्ने अधिकार नभएको र जुन दिन सम्म प्रतिनिधि सभा स्थापना हुदैन त्यो दिन सम्म नेकपा ले सडक अान्दोलन नछोडने बताए ।