राजनितिक स्थायित्वको लागि ताजा जनादेश मा जानु विकल्प छैन,उप्रधानमन्त्री ईश्वर पोखरेल
तारकेश्वर माघ १० नेपाल कम्युनिष्ट पार्टी नेेेकपा केन्द्रीय सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल ले वर्तमान अवस्थामा राजनितिक स्थायित्व, र अराजकको अन्त्यको लागि ताजा जनादेशमा जानुको कुनै विकल्प नभएको बताएका छन । शनिबार नेेेकपा ओलि समुह टोखा नगरको अगुवा कार्यकता भेलालाई सम्बोधन गर्दै पोखरेलले वैशाख १७ र २७ गते चुनाव हुन्छ, ढुक्क भएर चुनावको तयारीमा लाग्न आफू निकटका नेतालाई निर्देशन दिएका छन्।
१० माघ २०७७, शनिबार