जनताको जनमत लिन जरुरी छ, नेकपा नेता केशव पाण्डे
नुवाकोट माघ १२ नेपाल कम्युनिस्ट पाटि नेकपा ओलि समुहका केन्द्रीय सदस्य केशव पाण्डेले अहिले को अबस्थामा जनताको जनमत मा जान जरुरी रहेको बताएका छन। ृ अाईतबार नेकपा ओलि समुहको नुवाकोटको शिवपुरी गाउँपालिका स्तरीय भेलालाई सम्बोधन गर्दै पाण्डेले बताएका हुन । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य विन्दा ढुङ्गानाले अोलि सरकारले धेरै राम्रो विकासका कामहरु गरेको बताए । ् विशेष अतिथि बागमती प्रदेस सभा सदस्य बद्री मैनालीले ससद विघटन गर्नु बाध्यता भएको बताए ।कार्यक्रम नेकपा जिल्ला नेता स्थानीय नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
१२ माघ २०७७, सोमबार