पञ्चकन्या गाउँपालिकामा सात दिने किस्टल सम्बन्धि तालिम सम्पन्न

नुवाकोट माघ १२ पञ्चकन्या गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले यहि माघ ५ गते देखि वडा न २ कविलासमा सञ्चालन भएको किस्टल सम्बन्धित तालिम आज सम्पनन भएको छ । उक्त तालिममा १५ जना सहभागि भएका थिए ।
तालिम प्रशिक्षक गंगा बोगटी ले दिएकि थिईन। तालिम समापन कार्यक्रम मा गाउँपालिका अध्यक्ष तेज बहादुर तामाङ उपाध्यक्ष सिता पराजुलि खडका प्रमुख प्रशासकिय अधिकृत नरेश पुडासैनी वडा नं पाँच का अध्यक्ष डिल्ली बहादुर थापा रहेका थिए। तालिमा सहभागि लाई गाउँपालिका अध्यक्ष उपाध्यक्षले प्रमाणपत्र प्रदान गरेका थिए।