नेता पुर्णलाल श्रेष्ठद्वारा बेतिनिको नाम्सापुरान विधालयका विधार्थीलाई न्यानो कपडा वितरण

तारकेश्वर  माघ १९ नुवाकोटका नेकपा नेता पुर्णलाल श्रेष्ठले दुप्चेश्वर गाउँपालिका वडा न ४ बेतिनिको नाम्सापुरान अाधारभुत विधालयमा अध्यनरत ६० जना विधार्थिहरुलाई आफ्नो ब्यक्तिगत खर्चमा  न्यानो कपडा स्वईटर वितरण गरेको वेतिनिका नेकपा नेता बोज बहादुर तामाङले तारकेश्वर अनलाइन लाई जानकारी दिए।                                                                                                  नेता श्रेष्ठले विभिन्न समयमा नुवाकोटका विभिन्न स्थान मा सामाजिक सेवा  सहयोग कार्यक्रम र न्यानोकपडा वितरण गरदै आईरहेका छन।

१९ माघ २०७७, सोमबार