विप्लवका नेता भुषाल र केसी पक्राउ

काठमाडौं फागुन, ७ । नेपाल कम्युनिष्ट पार्टी नेत्र विक्रम चन्द विप्लव नेतृत्वको दुई जना नेता विहिबार पक्राउ परेका छन्।
प्रतिबन्धित विप्लव समूहको नेता भेषराज भूसाल र देव बहादुर केसीलाई प्रहरिले विहिबार एउटा कार्यक्रममा बुटवलबाट पक्राउ गरेको हो।
भूषाल र केसीको रिहाको लागि चार दलिय मोर्चाले विज्ञप्ति जारी गरेको छ ।