इन्फ्रास्ट्रक्चर बैंकको सेयर मुल्य घट्यो

काठमाडौं फागुन, ११। नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मुल्य १० प्रतिशतले घटेको छ ।

सोमवार सम्म लगातार १० प्रतिशतले बढेको निफ्रामा मंगलबार १० प्रतिशतले घटेर नकारात्मक सर्किट ब्रेक लागेको छ ।

मंगलबार नेफ्राको सेयर मुल्य प्रतिकित्ता ६६ रुपैयाँले घटेको हो ।