विवेकशील साझा पार्टीद्वारा सर्वाेच्चकाे आदेशकाे स्वागत, पार्टी कार्यालयमा दीपावली

काठमाडौं फागुन ११ । संसद विघटन कानुनत संविधान विपरीत भएको भन्दै सर्वोच्चले संसद पुनःस्थापनाको घोषणा गरेको छ ।
सर्वोच्चले प्रतिनिधि सभा पुनःस्थापना हुने र संसद बैठक बोलाउन आदेश दिए सँगै विवेकशील साझा पार्टीले पनि देशव्यापी रूपमा खुशी व्यक्त गर्दै दीपावली गरेको छ ।
मंगलबार संसद पुनःस्थापनाको समाचार बाहिरीएसँगै विवेकशील साझा पार्टीले ललितपुरको बखुण्डोल स्थित पार्टी कार्यालयमा दीपावली गरेको छ ।