पत्रकारले सहि सुचना प्रवाह गर्नुपर्छ, उपसभामुख राधिका तामाङ

काभ्रेपलान्चोक फागुन,१२। बागमती प्रदेशकी उपसभामुख राधिका तामाङले बागमती प्रदेस सञ्चार रजिस्ट्रारले धुलिखेलमा आयोजना गरेको मल्टिमिडिया तथा अनलाइन पत्रकारिता पाँच दिने तालिमको उदघाटन गर्दै उपसभामुख तामाङले पत्रकार राज्यको चौथो अगं भएकोले सहि सुचना प्रबाह गर्नुपर्ने बताएकी छिन।

तामाङले पत्रकारिता क्षेत्रमा महिलाको सहभागीता बढाउनु पर्ने बताईन।

तालिममा बागमती प्रदेशका १३ ओटा जिल्ला बाट १९ जना पत्रकारहरु तालिममा सहभागी भएको बागमती प्रदेशका सञ्चार रजिस्ट्रार रेवती सापकोटाले तारकेश्वर अनलाइनलाई जानकारी दिए ।तालिम आज देखि फागुन १६ गते सम्म चलने छ।

 

१२ फाल्गुन २०७७, बुधबार