अन्तर्राष्ट्रिय महिला दिवसमा नुवाकोटको लिखुमा उपाध्यक्ष सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

नुवाकोट २४, फागुन । आज १ सय एघारौँ अन्तर्राष्ट्रिय नारी दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । “महिलाको सुरक्षा सम्मान र रोजगार समृद्ध: नेपालको आधार” भन्ने मुल राष्ट्रिय नाराका साथ १११औँ अन्तराष्ट्रिय महिला दिवस मनाएको हो ।                                                                                                                            महिला दिवसको अवसरमा नुवाकोटको लिखु गाउँपालिकामा उपाध्यक्ष  सँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। लिखु गाउँपालिका महिला बालबालिका तथा समाजकल्याण शाखाको आयोजनामा सम्पन्न भएको छ।

२४ फाल्गुन २०७७, सोमबार