आज मिति २०७७ साल फागुन २६ गतेको राशिफल

आजको पञ्चाङ्ग
२०७७ साल फाल्गुन २६ गते बुधबार
१९४२ शंक सम्वत, ११४१ ने.सं.
प्रमादी नाम संवत्सर उत्तरायण शिशिर ऋतु:
फाल्गुन कृष्णपक्ष द्वादशी दिउसो ३:२३ बजेसम्म
नक्षत्र- श्रवण राति ९:४५ बजे सम्म त्यसपछि धनिष्ठा
योग-परिधि दिउसो ३:०२बजेसम्म
करण-तैतिल बिहान १०:५२ बजेसम्म
चन्द्रमा- मकर राशि
तदनुसार मार्च १० २०२१
आजको राशिफल
मेष =आंट साहस ले गर्दा जोखिमपूर्ण काममा सफलता मिल्नेछ। इष्टमित्र तथा परिवारमा रमाइलो हुनेछ। मिष्ठान्न भोजन प्राप्ती हुने देखिन्छ। सामाजिक कार्यको थालनी हुनेछ।
बृष =खर्चको मात्रा बढेर जानेछ।समय मध्यम तरिकाले बित्ने देखिन्छ। समयको महत्व बुझेर कारोबारमा हात हानुपर्ने देखिन्छ। मनमा सद्बिचार उत्पन्न हुनेछ।
मिथुन =रोगले सताउन सक्नेछ सतर्क रहनुहोला।धेरै काम ब्यबहारमा चासो रहनेछ।लामो यात्राको योग रहनेछ।नया नया कामको अवसर आउनेछ।
कर्कट =पढाइ लेखाइमा सफलता मिल्नेछ। तरल पदार्थको व्यापार ब्यबसाय मध्यम रहनेछ तर पनि मन सन्तोषजनक रहनेछ। अप्रीय घटना को सामना गर्नु पर्ला सजक रहनु होला।
सिंह =सामाजिक कार्यको थालनी हुनेछ। सबैको साथ र सहयोग ले मनमा उमंग छाउनेछ।धुरा रहेका काम कारोबारले पुर्णता पाउनेछन् ।नयाँ नयाँ काम गर्ने अवसर प्राप्त हुनेछन् ।
कन्या =आर्थिक पक्ष राम्रो हुनेछ।उपयुक्त काम गर्ने बाताबरण सृजना हुनेछ।शारीरिक तथा मानसिक रुपमा सक्षम भइनेछ। आर्थिक पक्षमा उल्लेख्य सफलता हात लाग्ने देखिन्छ।
तुला =जोखिम मोलेर गर्नुपर्ने काम कारोबारमा हात नहाल्नुनै बुद्धिमानी हुनेछ। मनमा शंका उपशंका रहनेछ ।बिवाद बढ्न सक्नेछ ख्याल पुर्याउनुहोला।
बृश्चिक =सबै जनाको मनमा बस्न पाइनेछ। परिवारमा खुशियाली साटासाट हुने योग रहेको छ।मनमा सद्बिचार उत्पन्न हुनेछ।पढाइ लेखाइमा सफलता मिल्नेछ।
धनु =समय मध्यम तरिकाले बित्ने देखिन्छ। समयको महत्व बुझेर कारोबारमा हात हानुपर्ने देखिन्छ।जोखिम मोलेर गर्नुपर्ने काम कारोबारमा हात नहाल्नुनै बुद्धिमानी हुनेछ।
मकर =अधुरा रहेका काम कारोबारले पुर्णता पाउनेछन् ।नयाँ नयाँ काम गर्ने अवसर प्राप्त हुनेछन् ।उपयुक्त काम गर्ने बाताबरण सृजना हुनेछ। केही ब्यय भार भने थपिनेछ।
कुम्भ =खर्चको मात्रा बढेर जानेछ।समय मध्यम तरिकाले बित्ने देखिन्छ। समयको महत्व बुझेर कारोबारमा हात हानुपर्ने देखिन्छ। मनमा सद्बिचार उत्पन्न हुनेछ।
मीन =सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् ।
ज्योतिष पं. दिवाकर भेटुवाल
९८४०६१०२३९