आज मिति २०७७ साल चैत ६ गते राशिफल

आजको पञ्चाङ्ग
२०७७ साल चैत्र ६ गते शुक्रबार
१९४२ शंक सम्वत, ११४१ ने.सं.
प्रमादी नाम संवत्सर उत्तरायण वसन्त ऋतु:
फाल्गुन शुक्लपक्ष षष्ठी राति १२:४९ बजेसम्म
नक्षत्र- कृतीका दिउसो ११:३१ बजे सम्म त्यसपछि रोहिणी
योग-वि बिहान १०:०७बजेसम्म
करण-कौ दिउसो ०१:०५ बजेसम्म
चन्द्रमा- वृष राशि
तदनुसार मार्च १९ २०२१

 

आजको राशिफल

मेष =खर्चको मात्रा बढेर जानेछ।समय मध्यम तरिकाले बित्ने देखिन्छ। समयको महत्व बुझेर कारोबारमा हात हानुपर्ने देखिन्छ। मनमा सद्बिचार उत्पन्न हुनेछ।

बृष =आधुरा रहेका काम कारोबारले पुर्णता पाउनेछन् ।नयाँ नयाँ काम गर्ने अवसर प्राप्त हुनेछन् ।उपयुक्त काम गर्ने बाताबरण सृजना हुनेछ। केही ब्यय भार भने थपिनेछ।

मिथुन =कुटुम्बपक्षका काममा समय दिनु पर्नेछ। सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् ।

कर्कट =परिस्थिति अनुसारको काम कारोबार हुनेछ।घरपरिवारले सहयोग गर्नाले मन हर्षित हुनेछ। मांगलिक कार्यमा सहभागी हुन सक्ने योग रहेकोछ।

सिंह =मनमा आनन्द प्राप्ती हुनेछ ।अरुको भर र भरोसामा पर्दा महत्त्वपूर्ण कामको अवसर बाट बन्चित हुनु पर्नेछ। घर परिवारमा मनमुटाबको बाताबरण सृजना हुन सक्नेछ।

कन्या =प्राप्त अवसरको महत्त्व नबुझ्नाले महत्त्वपूर्ण काममा ह्रास आउनेछ । बिश्वास गरेको ब्यक्तिबाटनै धोका मिल्नाले मन खिन्न हुनेछ ।प्रतिस्पर्धामा काम गर्नुपर्नेछ। बिवाद उत्पदन हुँदा मनमा तनाब बढ्नेछ ।

तुला =खर्चको मात्रा बढेर जानेछ।धेरै काम ब्यबहारमा चासो रहनेछ।नया नया कामको अवसर आउनेछ। पारिबारिक सहकार्यको बिकास हुने देखिन्छ।

बृश्चिक =सबै जनाको मनमा बस्न पाइनेछ। परिवारमा खुशियाली साटासाट हुने योग रहेको छ।मनमा सद्बिचार उत्पन्न हुनेछ।पढाइ लेखाइमा सफलता मिल्नेछ।

धनु =सबै जनाको मनमा बस्न पाइनेछ। परिवारमा खुशियाली साटासाट हुने योग रहेको छ।मनमा सद्बिचार उत्पन्न हुनेछ।पढाइ लेखाइमा सफलता मिल्नेछ।

मकर =सामाजिक कार्यको थालनी हुनेछ। सबैको साथ र सहयोग ले मनमा उमंग छाउनेछ।धुरा रहेका काम कारोबारले पुर्णता पाउनेछन् ।नयाँ नयाँ काम गर्ने अवसर प्राप्त हुनेछन् ।

कुम्भ =समय मध्यम तरिकाले बित्ने देखिन्छ। समयको महत्व बुझेर कारोबारमा हात हानुपर्ने देखिन्छ।जोखिम मोलेर गर्नुपर्ने काम कारोबारमा हात नहाल्नुनै बुद्धिमानी हुनेछ।

मीन =रोगले सताउन सक्नेछ सतर्क रहनुहोला।धेरै काम ब्यबहारमा चासो रहनेछ।लामो यात्राको योग रहनेछ।नया नया कामको अवसर आउनेछ।

ज्योतिष पं. दिवाकर भेटुवाल
९८४०६१०२३९