महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएका छन

तारकेश्वर ६ ,चैत्र । महान्यायाधिवक्ता अग्नि खरेलले शुक्रबार राजीनामा दिएका छन् ।

खरेलको राजीनामा पत्र राष्ट्रपति कार्यालय पुगेको राष्ट्रपति निकट स्रोतले बताएको छ ।

खरेलले शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गर्ने जानकारी दिएका छन् ।

 

६ चैत्र २०७७, शुक्रबार