शिवपुरीमा नेकपा माओवादी केन्द्रको पाटि कार्यलय पुनःस्थापन

तारकेश्वर चैत ७ नेपाल कम्युनिस्ट पाटि माओवादी केन्द्र नुवाकोटको शिवपुरी गाउँपालिका संगठनले शिवपुरी वडा न ५ शेराबगरमा पाटि कार्यलय पुनःस्थापन गरेको छ। पाटि कार्यलय पुनःस्थापन कार्यक्रममा नेकपा माओवादी केन्द्र नुवाकोटका अध्यक्ष तथा बागमती प्रदेस सभा सदस्य हिरानाथ खतिवडा को प्रमुख अतिथिमा भएको थियो । उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्र का जिल्ला नेता शिवपुरी का नेताकार्यकर्ताहरु उपस्थिति रहेको नेकपा माओवादी केन्द्र शिवपुरी का नेता श्याम पाण्डेले तारकश्वर अनलाइन लाई जानकारी दिए।