पत्रकार महासंघ नुवाकोटको अध्यक्षमा खनालको प्यानल विजयी

नुवाकोट २६, चैत । नेपाल पत्रकार महासंघ नुवाकोटको अध्यक्षमा कपिलदेव खनाल नेतृत्वको प्यानल नै विजयी भएको छ ।

खनाल पत्रकार महासंघ नुवाकोटको पुर्व अध्यक्ष समेत हुन । मत परिणामको औपचारिक घोषणा भइसकेको छ ।

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वको लागि बुधबार केन्द्र, प्रदेश र जिल्ला शाखाहरुको निर्वाचन भएको थियो।

अहिले देशभर मतगणना भइरहेको छ।

२६ चैत्र २०७७, बिहीबार