पार्टीको छलफलमा छौँ, राजिनामा दिएका छैनौं : सांसद खतिवडा

तारकेश्वर २६, वैशाख ।  नेकपा एमाले नुवाकोटका अध्यक्ष तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ का सांसद नारायण प्रसाद खतिवडाले आफुले  राजिनामा नगरेको जानकारी दिएका छन् ।

तत्काल राजिनामा नदिएको भएतापनि पार्टीमा छलफल भइरहेको नेता खतिवडाले बताए । नेता खतिवडा नेकपा एमाले माधवकुमार नेपाल निकटका हुन ।

२६ बैशाख २०७८, आईतवार