बुढानिलकण्ठमा ओलि नेपाल भेटवार्ता सुरु

काठमाडौ नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । व्यवसायी क्याप्टेन रामेश्वर थापाको बुढानिलकण्ठ चपलीस्थित घरमा दुई नेताबीच भेटवार्ता सुरु भएको छ ।