प्रदेश सासंद खतिवडादारा त्रिशूली अस्पताललाई अक्सिजन र सिलिन्डर हस्तान्तरण।
नुवाकोट जेष्ठ २ नुवाकोट नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष तथा बागमती प्रदेशका सासद हिरानाथ खतिवडाले ४७०मि लिअक्सिजन सहितको १० ओटा सिलिन्डर आज त्रिशूली अस्पताललाई हस्तान्तरण गरेका छन।खतिवडाले त्रिशूली अस्पतालमा पुगेर व्यवस्थापन समितिका अध्यक्ष अर्जुन न्यौपाने र अस्पतालका सुपरिडेन्डेन डा. दिपेन्द्र पाण्डेलाई हस्तान्तरण गरेका हुन्।
सासद खतिवडाले आफ्नो व्यक्तिगत पहलमा अहिलेको यो अवस्थामा कोरोना विरामि उपचार गर्ने सहज होस भनेर सानो भए पनि सहयोग गरेको तारकेश्वर अनलाइन लाई सासद खतिवडाले जानकारी दिए।
२ जेष्ठ २०७८, आईतवार