बुढानिलकण्ठका स्काउट बाटका चौपाया जनावरहरुलाई खाना खुवाउदै

काठमाडौ   बूढानीलकण्ठ नगरपालिका का स्काउट लिडरहरु ले अहिलेको बढ्दो कोरोनाको बिसम् परिस्थितीमा नगरपालिकामा बाटोमा हिडिरहेक चौपाए जनावरलाई खाना खुवाउँदै आएका छन|

बुडानिलकण्ठ नगरपालिका ११ वडा र ११ वडा अधक्ष्य राजु अधिकारी, बुडानिलकण्ठ नगरपालिका स्काउट सम्योजक प्रनिल महर्जन , स्थानीय प्रकाश कटुवाल, कु्ष्न भट्टराई तथा श्रीग्राम शिक्षा मन्दिर स्काउट टु्प-कृयु का रोभर रेन्जर तथा प्धानाध्यापक रुद्र कोइराला तथा श्रीग्राम शिक्षा मन्दिर स्काउट टु्प-कु्यु का रोभर लिडर राज कुमार खड्का लगायतका टीमले सहयाेग गरिरहेको मेनुुुुका कार्कीले तारकेेश्वर अनलाइनलाई जानकारी दिईन।