राप्रपा तारकेश्वर नगरकमिटी अध्यक्ष कृष्ण बाबु थापाको निधन
तारकेश्वर,१० जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय सदस्य कृष्ण बाबु थापाको निधन भएको छ ।
राप्रपा नेता थापाको सोमबार साँझ निधन भएको हो ।
राप्रपा केन्द्रीय सदस्य कृष्ण बहादुर राउतले सामाजिक सञ्जाल फेसबुक मार्फत तारकेश्वर नगरपालिका राप्रपा पार्टी अध्यक्ष कृष्ण बाबु थापाको निधन भएको बताएका छन् ।




