नुवाकोटका काङग्रेस निकट ब्यावसायिले गरे राहत वितरण

काठमडौ  नेपाली काङग्रेस निकट नुवाकोटका ब्यावसायिले तारकेश्वरको नेपालटारमा राहत वितरण गरेका छन। नुवाकोट बाट काठमडौमा आई बसोबास र्गने दैनिक ज्याला मजदुरी श्रम गरी खाने सय जना परिवारलाई राहत दिएका छन ।

१ बोरा चामल १केजि दाल १ प्याकेट नुन १ प्याकेट स्वयाबिन १ लिटर तेल १ प्याकेट माक्स दिएका छन। ब्यावसायिहरm दया राज गिरी हरि लाल श्रेष्ठ गोविन्द गिरी राजन बुढाथोकि राजन गिरी हरिकृष्ण भटराई रामकृष्ण गिरी राम कुमार गिरी र्धुव रिमाल रविन्द्र गिरी लगाएतको र्आथिक सहयोगमा राहत वितरण गरीएको ब्यावसायि दया राज गिरीले तारकेश्वर अनलाईनलाई जानकारी दिए।