झोरमा रक्तदान कार्यक्रम सम्पन्न

तारकेश्वर असार २५ टोखा नगरपालिका वडा न १ झोर को पब्लिक स्कुलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। श्रमिक बहुउद्देश्यीय सहकारीको सस्थाको १५ अौ स्थापना दिवसको अवसर मा टोखा नगरपालिका वडा न १ र श्रमिक बहुउद्देश्यीय सहकारी सस्थाको सयुक्त आयोजनामा भएको हो ।                                                                                                                                रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेको ।  श्रमिक सहकारी सस्थाका अध्यक्ष लक्ष्मण विडारीले तारकेश्वर अनलाइन लाई जानकारी दिए । रक्तदान कार्यक्रम ११ बजे देखि ३ बजे सम्म चलेको थियो ।