तरुण स्कुलका भुतपुर्व विधाथीले साउन ९ गते रक्तदान कार्यक्रम गर्ने

तारकेश्वर  साउन ६ रक्तदान जिवनदान भन्दै तरुण माध्यमिक विधालय बालाजुका २०५४ सालको एसएलसी ब्याजको भुतपुर्व विधार्थिले यहीँ साउन ९ गते शनिबार रक्तदान कार्यक्रम गर्ने भएको छ।रक्तदान कार्यक्रम तरुण माध्यमिक विधालयमा १० बजे देखि २ बजेसम्म हुने छ।