हेटौंडामा मुख्यमन्त्री पौडेलले गरे पुष्पलालको शालिक अनावरण

काठमाडौ साउन ७ पुष्पलालकाे ४३ ओैं स्मृति दिवसका अबसरमा हेटौडामा  पुष्पलालको शालिक अनावरण गरिएको छ। बागमती प्रदेशका मुख्यमन्त्री डाेरमणि पाैडेलले पुष्पलाल स्मृति पार्क उद्घाटन गर्दै कमरेड पुष्पलालकाे सालिक अनावरण गरेका थिए।

नेकपा एमाले मकवानपुरको आयोजनामा भएको  कार्यक्रममा बागमती प्रदेश सरकारका उद्योग पर्यटन बन तथाबाताबरण मन्त्री सरेश नेपाल , बागमती प्रदेश सभाका सदस्यहरु ,पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।