टोखाको मेयर उज्यालो कार्यक्रम अन्तरगत झोर देखि मालुङ सम्म सडक बति राखियो

काठमाडौं, श्रावण ८  टोखा नगरपालिका वडा नं १ को झोर देखि मालूङ सम्मको सडकमा बत्ति जडान गरिएको छ । टोखा नगरपालिकाको मेयर उज्यालो कार्यक्रम अन्तर्गत झोरको बौडेश्वर माबी देखि  मालूङ सम्मको सडकमा सडक बत्ति जडान गरिएको टोखा नगरपालिका वडा नं १ का वडा अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकरी  गराए।

सडकबत्ती जडानसँगै सो क्षेत्रमा रातको समयमा हुने आपराधिक कार्यमा कमी आउनुको साथै रातको समयमा  आवतजावतमा समेत सहज हुने बिश्वास रहेको वडा अध्यक्ष अधिकारीले  बताय ।

८ श्रावण २०७८, शुक्रबार