तारकेश्वर वडा न दसमा एमाले कार्यलय उदघाटन तथा वडा कमिटी विस्तार कार्यक्रम सम्पन्न
काठमाडौ भदौ ३ नेकपा एमाले तारकेश्वर वडा न-१०मा वडा कमिटी बिस्तार र शाखा कार्यलय उदघाटन कार्यक्रम सम्पन्न भएको छ।
वडा न दसमा २९ जनाको वडा कमिटी पनि घोषणा गरिएको छ।वडा अध्यक्षमा श्याम महर्जन र सचीब सागर कार्की रहेका छन।



