नेकपा माओवादी केन्द्र लिखु गाउँपालिका वडा न ५ ले गर्यो अन्तरक्रिया कार्यक्रम।

नुवाकोट भदौ ५ नेकपा माओवादी केन्द्र लिखु गाउँपालिका वडा न ५ ले अन्तरक्रिया तथा प्रशिक्षण मुलक कार्यक्रम सम्पन्न गरेको छ।वागगमती प्रदेशसभा सदस्य माननीय तथा जिल्ला पार्टी अध्यक्ष हिरानाथ खतिवडाको प्रमुख आतिथ्य रहेको थियो ।         वाग्मती प्रदेश कमिटी सचिवालय सदस्य .पुस्प लामिछाने को विशेष आतिथ्यमा महत्त्वपूर्ण प्रशिक्षण मुलक मन्तव्य सहित सम्पन्न भएको थियो ।          कार्यक्रम लिखु ५ नं वडाका वडा कमिटी अधयक्ष कृष्ण ब. मानन्धर को अध्यक्षतामा सम्पन्न हुनुका साथै कार्यक्रममा लिखु पार्टी कमिटी ईन्चार्ज धर्म अधिकारी . रेखा भण्डारी विवेक ढकाल लगायतले मन्तव्य राखेका थिए। कार्यक्रम लिखु -५ पार्टी कमिटी सचिव दिपेन्द्र भण्डारीले सञ्चालन गरेको लिखुका माओवादी केन्द्रका नेता विवेक ढकालले तारकेश्वर अनलाइनलाई जानकारी दिए।