जनैपूणिर्मा दिन तारकेश्वर धाममा यस्तो देखियो फोटो फिचर

काठमाडौ भदौ ६ तारकेश्वर नगरपालिकाको वडा न ३ उतरि भेग शिवपुरी राष्ट्रिय निकुञ्ज काखमा अवस्थित तारकेश्वर धाममा आज जनैपूणिर्मा दिन लागिएको मेलामा देखिएको दृश्यमा लिएको तस्बिरहरू । तस्बिरहरू हरि भेटुवाल।