झलनाथ खनाल र प्रचण्ड बिच भेटवार्ता
काठमाडौ भदौ १६ नेपाल कम्युनिस्ट पाटि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पुर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सस्थापक नेता झलनाथ खनालबीच उहाको निवास डल्लुमा भेटवार्ता भएको छ ।
बुधबार बिहान प्रचण्ड खनाल निवास डल्लु पुगेका थिए । प्रचण्डले खनालको स्वास्थ्य अवस्था बारे जानकारी लिएका थिय र स्वास्थ्य लाभको कामना गरेका थिए।



