सविधान दिवसको अवसरमा तारकेश्वरको कालीदेवी मा.वि ले गर्यो सरसफाइ तथा वृक्षारोपण कार्यक्रम

काठमाडौ असोज ४ तारकेश्वर नगरपालिका वडा न २ काभ्रेस्थली काली देवी मा वि ले सरसफाइ र वृक्षारोपण कार्यक्रम सम्पन्न गरे    कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष ज्यू ,निर्माण समितिका अध्यक्ष सदस्य विद्यालयका शिक्षक,कर्मचारीहरुबाट विद्यालय परिसर एबं विद्यालय वरिपरी सरसफाइ साथै विद्यालय हातामा बृक्षारोपण गरी मनाउने काम गरिएको थियो ।