नेकपा माओवादी केन्द्र तारकेश्वर वडा न ९को वडा सम्मेलन शनिबार हुने

काठमाडौ  असोज ८ नेकपा माओवादी केन्द्र तारकेश्वर नगरपालिकाको वडा न ९ को वडा सम्मेलन हुने भएको छ।              वडा सम्मेलन असोज ९ गते शनिबार शुभकामना चोकको अजिमा पाटिप्यालेसमा हुने भएको छ। कार्यक्रम ११ बजे सुरु हुने नेकपा माओवादी केन्द्र वडा न ९ ले जानकारी दिएको छ।