बुढानिलकण्ठको बिलिभर्स इस्टर्न चर्चले असोज २१ गते रक्तदान कार्यक्रम गर्ने

काठमाडौ  बुढानिलकण्ठ नगरपालिका वडा न ३ मा रहेको बिलिभस् इस्टन चर्चले असोज २१ गते रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।           रक्तदान कार्यक्रम बिहान ८ बजे देखि चर्च भएको ठाउँमा १ बजे सम्म सञ्चालन हुने चर्च का दिपेश सुनवारले जानकारी दिए।